१० साउन,जाकार्ताः मध्य इन्डोनेसियामा रहेको उत्तरी कलिमानतान प्रान्तमा रहेको एक जलक्षेत्रमा मङ्गलबार बिहान डुङ्गा डुबेको समाचार छ ।
सो डुङ्गामा सवार रहेका यात्रुमध्ये कम्तीमा पनि आठ जनाको ज्यान गएको समाचार आएको छ । राष्ट्रिय खोजी तथा उद्धार कार्यालयले सो जानकारी दिएको छ ।
द्रूत गतिमा रहेको यस डुङ्गामा करिब ४७ व्यक्ति सवार रहेका जनाइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । उद्दारका लागि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटिरहेको बताइएको छ । रासस
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण