काठमाडौं । भारतीय झण्डा उल्टो फहराएका भारतीय अभिनेता अक्षय कुमारले माफी मागेका छन् । उनले ट्विटरमा राखेको तस्वीरसमेत हटाएका छन् । अक्षय झण्डा उल्टो फहराएका कारण ट्विटरमा ट्रोल भएका थिए । झण्डा फहराउँदा उल्टो परेपछि अक्षयको सामाजिक सञ्जालमा आलोचना भएको थियो । 
आइतबार लर्डसमा महिला क्रिकेटको विश्वकपको फाइनलमा भारतीय टिमको हौसला बढाउनका लागि अक्षय कुमारले झण्डा फहराएका थिए । तर उनले झण्डा उल्टो फहराएपछि ट्विटर प्रयोगकर्ताले विभिन्न किसिमका प्रतिक्रिया दिएका थिए । उनीहरूले भारतीय झण्डाको यस्तो अपमान सहन नसक्ने भन्दै अक्षयलाई मेन्सन गरेका थिए ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि