नयाँदिल्ली। टेलिभिजको पर्दामा चर्चित भारतीय अभिनेत्री तथा गायिका बिदिशा बेजबरुआले दिल्लीको गुडगाउँस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छन् । २६ वर्षीया बिदिशाले सोमवार राति आत्महत्या गरेकी हुन् । बिदिशा गुडगाउँको सेक्टर ४३ स्थित एक अपार्टमेन्टमा बस्थिन् । बिदिशा ५ जुलाईमा यो फ्ल्याटमा सरेकी थिइन् ।
बिदिशा एक वर्ष अगाडि मात्रै विवाह बन्धनमा बाँधिएकी थिइन् । उनको वैवाहिक जीवन ठीक तरिकाले चलिरहेको थिएन । बिदिशा आफ्नो पतिको विवाहेत्तर सम्बन्ध (अन्य महिलासँगको सम्बन्ध)का कारण चिन्तित थिइन् । प्रहरीमा परेको उजुरीका अनुसार बिदिशाले आफ्नो श्रीमानका कारण आत्महत्या गरेको बुझिएको छ । उक्त उजुरी बिदिशाका आफन्तले दर्ता गराएका हुन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि