July 22, 2017

एक प्रेम जोडीको भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियोसहित)

 

सामाजिक सञ्जालमा दिनदिनै केही न केही भाइरल भइरहेका हुन्छन् । भाइरल ती हुन्छन् जसले आममानिसको ध्यान तान्न सक्छन् । त्यस्तै हालै सामाजिक सञ्जालमा एक प्रेम जोडीको भिडियो भाइरल भएको छ । भिडियोमा प्रेमीले पुलको काम गरेका छन् । केटा सजिलै पानीको भाग कट्छन् तर उनलाई उनकी प्रेमिकाको चिन्ता हुन्छ । प्रेमिकालाई पानीबाट बचाउन उनले ज्यान तेर्सो पारेर ज्यानबाट हिँड्न आग्रह गर्छन् । सोही अनुरुप प्रेमिका खोला तर्छिन् । प्रेमीलाई ज्यानको भाग उठाएर जमिनमा आउन हम्मेहम्मे परिरहन्छ । उनलाई अर्का एक मानिसले जमिनमा उत्रनका लागि सहयोग गर्छन् । उक्त मानिसले प्रयास गर्दागर्दै उनी पानीमा डुब्छन् ।

यो भिडियो हेरेपछि केहीले यसलाई मुर्खता भन्दै प्रतिक्रिया दिएका छन् भने केहीले साँचो मायाको अर्थसँग तुलना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले