८०० फिटभन्दा बढी उचाईमा टाँगिएको डोरीमा हिँडेर विश्व रेकर्ड कायम

केवल १ इन्च फराकिलो डोरी, जमीनबाट ४६९ मिटर (८०० फिट) को उचाई अनि ४०३ मिटरको दुरी भएको डोरीमा हिँडेर ‘नेथन पलिन’ले विश्व रेकर्ड कायम गरेका छन्।यसरी हावामा टाँगिएको डोरीमा हिँड्ने खेललाई ‘हाइलाइनिङ्ग’ (Highlining) भनिन्छ र यो खेललाई सबैभन्दा खतरनाक खेल पनि मानिन्छ।पलिनले सन् २०१५ जुन २६ मा फ्रान्सको ‘सिभेन्ने राष्ट्रिय निकुञ्ज’मा आयोजना भएको राष्ट्रिय खेलमा अझसम्मकै लामो (४०३ मिटर) हाइलिनिङ्ग गरेर विश्च रेकर्ड कायम गरेका हुन्।

nathan-highline-tricks-1

तल दिइएको तस्विरहरूमा संसारकै सबैभन्दा साहसी महिला तथा पुरुष खेलाडीहरूले हेर्दै डरलाग्ने र सँधै उफ्रिरहने डोरीमा हिँड्दा आफ्नो शरीरलाई सन्तुलन गरेको दृश्यहरू देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

कारागार अनुगमनपछि मानवअधिकार आयोगको टिप्पणी : रवि लामिछानेको कोठामा दुई पंखा, तर झ्याल बन्द, झ्याल खोल्ने व्यवस्था मिलाउने कारागार प्रशासनको प्रतिबद्धता

रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसी आरोपमा चिनियाँ नागरिकविरुद्ध मुद्दा दायर

सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा