साउदीमा छोटो फ्रक र नाइटो देखिने कपडा लगाएर हिँडेकी युवती पक्राउ

रियाद,मुस्लिम धर्म अनुसारको सरिया कानून लागु भएको साउदी अरेबियामा नाइटो देखिने टिसर्ट र छोटो फ्रक लगाएर हिँडेकी साउदी युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पुरै कपडाले शरीर छोपेर हिँड्नुपर्ने बुर्का बाध्य साउदी समाजमा यी युवतीले जानी जानी महिलाहरुको स्वतन्त्रताको पक्षमा विद्रोह गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।Saudi

यसरी शरीरको अँग देखाएर कपडा लगाउनु साउदी नियम अनुसार अपराध हो। अब उनलाई जेलसजाय, कोर्रा के हुन्छ? स्थानीय धार्मिक प्रहरीको हातमा निर्णय गर्ने अधिकार रहेको छ। राजधानी रियाद भन्दा दुईसय किलोमिटर पूर्वी उत्तर आक्सिर शहरमा ती महिला ऐतिहासिक नगरमा घुमेर आफ्नी साथीलाई लाइभ भिडियो देखाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर