
२३ असार, एजेन्सी । मेक्सिकोको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा २८ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम मेक्सिकोको अकापुल्को शहरमा रहेको कारागार भित्र दुई विरोधी समूहबीच भएको झडपमा उनीहरुको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
धेरैजसो कूटपिटकै कारण मारिएका थिए भने केहीको टाउको काटेर हत्या गरिएको जनाइएको छ । अकापुल्को मेक्सिकोकै अत्यन्तै धेरै हिंसा हुने र लागू पदार्थ उत्पादन हुने केन्द्रका रुपमा परिचित स्थान हो ।
टाउको छिनाइएका शव फेला परे पनि हत्यामा प्रयोग गरिएका हतियार भने प्राप्त नभएको अधिकारीहरुको भनाइ छ । यो जेलमा क्षमतभन्दा बढी कैदीबन्दी राखिएको बताइएको छ । पर्यटकिय शहरका रुपमा पनि परिचित यो स्थान लागू पदार्थ र लगातार भइरहने यस्तै हिंसाका कारण अहिले मृत शहरझै बनेको बताइन्छ ।
२३ असार, एजेन्सी । मेक्सिकोको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा २८ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम मेक्सिकोको अकापुल्को शहरमा रहेको कारागार भित्र दुई विरोधी समूहबीच भएको झडपमा उनीहरुको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । धेरैजसो कूटपिटकै कारण मारिएका थिए भने केहीको टाउको काटेर हत्या गरिएको जनाइएको छ । अकापुल्को मेक्सिकोकै अत्यन्तै धेरै हिंसा हुने र लागू पदार्थ उत्पादन हुने केन्द्रका रुपमा परिचित स्थान हो । टाउको छिनाइएका शव फेला परे पनि हत्यामा प्रयोग गरिएका हतियार भने प्राप्त नभएको अधिकारीहरुको भनाइ छ । यो जेलमा क्षमतभन्दा बढी कैदीबन्दी राखिएको बताइएको छ । पर्यटकिय शहरका रुपमा पनि परिचित यो स्थान लागू पदार्थ र लगातार भइरहने यस्तै हिंसाका कारण अहिले मृत शहरझै बनेको बताइन्छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित