June 17, 2017

आन्द्रा चुँडिने गरी नेताहरुलाई सरापे यिनले

 तपाईँलाई मेरी बास्सैको बारेमा थाहा नै छ । नेपालको सबैभन्दा लोकप्रिय टेलिश्रृंखला मेरी बास्सै प्राय: पात्रहरु पनि चर्चित नै छन् ।ति मध्ये एक पात्र हुन् ‘सरापे’ । उनले मेरी बास्सै मात्र होइन, कमेडी गाईज, कमेडी होस्टेल लगायतका कार्यक्रममा पनि सरापेको भूमिका निभाएका छन् । उनको वास्तबिक नाम भने यादव देवकोटा हो ।उनि अरुलाई सराप्नमा माहिर छन् । यसै क्रममा एक कुराकानीको क्रममा उनले नेतादेखी पूर्वप्रेमीका सम्मलाई सरापेका छन् ।
भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा