कुनै हालतमा चुनाव हुन्छ’ : गृहमन्त्री

Janardhan-Sharma_Nepal_Politician-5937f7d56b4b87.12849721

 
जेठ २९, काठमाडौं – आन्दोलनरत मधेसी गठबन्धन र सरकारबीचको वार्ता विफल भएपछि सरकारले आगामी असार १४ गतेको निर्वाचनलाई सफल बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गरेको छ ।सरकार र राष्ट्रिय जनता पार्टीबीच आइतबार भएको वार्ता विफल र्भपछि आन्दोलनको घोषणा गरेको राजपासँग सरकारले फेरी पनि वार्ता गर्ने तर वार्तामा समहति हुन नसके चुनाव गराएरै छाड्ने गृहमन्त्री जनार्दन शर्माले बताए

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको