June 5, 2017

  बच्चा ठानेर पाल्दा पेटमा अर्कै कुरा फेला परेपछि

उनले सपनामा पनि सोचेकी थिइनन् की उनको पेटमा बच्चा नभएर त्यस्तो कुरा बढिरहेको छ । सिल्विया नाम गरेकी यी महिलालाई पछिल्लो वर्ष साथीहरुसँग भ्रमणमा जादादेखि पेट दुख्न थालेको थियो । उनले बताएअनुसार उनलाई त्यति बेलादेखि पेट दुख्ने गरेको थियो । अहिले भने उनको पेट ठूलो हुँदै गयो, उनलाई धेरै थकाइ लाग्न थाल्यो, सास फेर्न समेत गाह्रो भएपछि उनी अस्पताल पुगेकी थिइन् ।cyst-in-ovary

 

त्यसपछि अस्पताल पुग्नासाथै उनको ओभरी स्क्यान गरियो । त्यतिबेला मात्रै खुलासा भएको थियो की उनको पेटमा बच्चा हैन सिस्ट बढिरहेको थियो । उनले भनिन् की उनलाई आफ्नो पेटमा त्यस्तो पनि हुन सक्छ भन्ने कहिल्यै लागेको थिएन ।

यो भयानक खुलासापछि अपरेसन गरि त्यो सिस्ट निकालिएको थियो । उनको पेटबाट १२ किलो सिस्ट निकालियो । उक्त सिस्ट बिस्तारै उनको मुटुतर्फ बढ्दै गएकाले उनमा त्यस्तो लक्षणहरु देखापरेका रहेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,