
विश्वभर क्रिकेटको क्रेज बढी नै रहेको छ । अब क्रिकेटलाई पनि सबैभन्दा धेरै दर्शकले मनपराउने तथा हेर्ने खेलको रुपमा विकास भइसकेको छ । दक्षिण एसियामा क्रिकेटको राम्रो विकास भएको मानिन्छ । आर्थिक हिसाबले कमजोर मानिए पनि यी राष्ट्रहरुमा क्रिकेटको क्रेज सबैभन्दा बढी रहेको छ । अष्ट्रेलिया र इङ्ल्याल्याण्ड पश्चात क्रिकेटको उल्लेख्य विकास भएको देशहरु भारत, पाकिस्तान, श्रीलंका हुन् । विश्वकै धनी यी दुई क्रिकेटरहरु
सचिन देन्दुकर
कुल आम्दानीः १२० मिलियन अमेरिकी डलर
राष्ट्रः भारत
क्रिक्रेटको इतिहासमा सबैभन्दा सर्वोत्कृट ब्याट्सम्यानको रुपमा लिने गरिन्छ सचिन तेन्दुकरलाई । उनी विश्वकै सबैभन्दा धेरै कमाउने क्रिकेट खेलाडीको सुचीमा दोस्रो स्थानमा रहेका छन् । उनले वार्षिक १८.६ मिलियन अमेरिकी डलर कमाउने गर्छन् । उनले राष्ट्रिय टोलीबाट दुई दशकभन्दा बढी क्रिकेट खेलेका थिए । उनी विभिन्न ब्राण्डहरु एडिडास, रोयल बैंक अफ स्कटल्याण्ड तथा एडिडासको इडोर्स गर्ने गर्छन् ।
महेन्द्र सिंह धोनी
कुल आम्दानीः १५० मिलियन अमेरिकी डलर
राष्ट्रः भारत
भारतीय क्रिकेट इतिहासमा महेन्द्र सिंह धोनीलाई डायमण्डको रुपमा चिनिने गरिन्छ । उनको कुल आम्दानी १५० मिलियन अमेरिकी डलर रहेको छ । उनले वार्षिक २६.५ मिलियन अमेरिकी डलर कमाउने गर्छन् । उनको आम्दानी क्रिकेट खेलसँगै बिभिन्न ब्राण्डको इडोर्समेन्टबाट हुने गर्छ । उनले पेप्सी, रिबुक र युनाइटेड ब्रिउरी गु्रपको इणोर्स गर्ने काम गर्छन् ।
धोनी विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडीको पहिलो सुचीमा रहेका छन् । उनी भारतीय टोलीको उत्कृष्ट कप्तानको रुपमा परिचीत छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि