
सिओल, वैशाख १९ – विवादबीच अमेरिकाले थाड मिसाइल सिस्टम कोरियामा स्थापना गरेको र अब यो सक्रिय रहेको बताएको छ ।
कोरियाली प्रयादीपमा यतिबेला तनावपूर्ण स्थिति रहेको छ । उत्तर कोरियाले नियमित क्षेप्यास्त्र परिक्षण गर्दै दक्षिण र अमेरिकालाई चेतावनी दिँदै आएको छ भने अमेरिकाले आफ्नो युद्धपोत र पनडुब्बी कोरिया पठाएको छ ।
दक्षिण कोरिया र अमेरिकाबीच भएको पछिल्लो सैन्य अभ्यासले उत्तर क्रुद्ध बनेको छ । उसले अमेरिकाले परमाणु युद्धको शुरुवात गर्न लागेको चेतावनी दिएको छ ।
गत हप्ता मात्र अमेरिकाले थाड थाड सिस्टमलाई शुरु गर्ने बताएको थियो ।
के हो टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स सिस्टम (थाड) ?
– यसले छोटो र मध्यम दुरीका क्षेप्यास्त्रहरुलाई अन्तिम समयमा आकाशमा नै खसाल्न सक्छ ।
– काइनेटिक इनर्जीको प्रयोगले आइरहेको क्षेप्यास्त्रलाई ध्वस्त बनाउँछ ।
– यसले २ सय किलोमिटरको दुरीसम्म हिर्काउन सक्छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि