खानीखोला गाउपालिकामा नयाँ शक्तिबाट उपाध्यक्षमा महिला उम्मेद्वार

18195415_1448407718544693_1336684484_o

१७ बैशाख, काभ्रे , नयाँ शक्ति पार्टीले खानीखोला गाउपालिकाबाट बुद्दिमाया लामा लोप्चनलाई उप प्रमुखमा उठाउने भएको छ । ३० बर्षिय लामाको जन्म घर रोशी गाउपालिकाको शिखर आम्बोटे हो भने कर्म घर खानीखोला गाउपालिकाको डाँडागाउँ हो । १४ बर्षको कलिलो उमेरमै माओबादी जनयुद्दमा होमिएका लामाले जनयुद्दबाट जिवनको थुप्रै अनुभुतिहरु संगालेको सुनाउछिन ।

माओबादी क्रान्ति राजतन्त्र भत्काउन मात्र आएकाले त्यो भत्काउने काम सम्पन्न भएको र अब आर्थिक क्रान्तिको लागि नयाँ शक्ति पार्टी नेपाली राजनीतिमा उदाएको उनले बताईन । महिलाहरुको समस्या आफुलाई राम्रो सँग जानकारी भएको आफुले चुनाब जितेमा हरेक महिलाहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार र उद्यम ब्यबसायमा अग्रसर बनाउन आफु विशेष रुपमा लागि पर्ने उनले सुनाईन । विशेष गरि खानीखोला गउँ पालीका काभ्रे जिल्लाकै दर्गम भेग र सवैले उपेक्षित गरेको क्षेत्र भएको कारण अहिले नयाँ संविधानले नै धेरै अधिकार स्थानिय निकायमा दिएकोले अव त्यो अधिकारको उच्चतम सदुपयोग गरेर यस क्षेत्रलाई समृद्ध पार्न लागिपर्ने उनले बताईन । विशेष त यस भेगका सवै महिला दिदी बहिनीको साथ आफुले पाउने र चुनाबमा विजयी हुने बताईन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले