सामोलिया, १० वैशाख । सोमालियाको अर्धस्वशासित राज्य फुन्टल्याण्डमा सडकको छेउमा विछ्याइएको एक बम आइतबार विस्फोट हुँदा कम्तिमा आठ सैनिकको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ ।
घटनामा तीन जना सैनिक अधिकारी घाइते भएका बताइएको छ । उक्त क्षेत्रमा इश्लामिकस्टेट (आइएस) समूहको प्रभाव क्षेत्र हो । विस्फोट सेनाको गल्यालातर्फ हिडेको गस्ती गाडीहरुलाई लक्षित गरी गराइएको थियो घटनाको समाचार तयार पर्दासमम कुनै समूहले जिम्मेवारी लिएको छैन । यद्यपि उक्त क्षेत्रमा आइएस समूहद्वारा पटक पटक यस्ता विस्फोट गराउने गरेकोले आइतबारको विस्फोटमा पनि सोही समूहको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक भनाइ छ ।
सोमालियालाई अलकायदा आवद्ध अल सवाव समूहले सुरक्षित आश्रयस्थलका रुपमा प्रयोग गर्दै आएको छ । रासस/एपी
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण
२०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल