
बर्लिन। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामाले जर्मन चान्सलर एङगेला मर्केललाई भेट्नु हुने भएको छ । बर्लिनमा अर्को महिना हुने धार्मिक सम्मेलनका क्रममा उहाँहरुकाबीचमा भेटबार्ता हुने कार्यक्रम रहेको बर्लिनको स्थानीय एक सञ्चार माध्यमले बुधबार जनाएको छ ।
ऐतिहासिक ब्रान्डेन बर्ग गेटमा हुने उहाँहरुको भेटबार्ताका क्रममा समसामयिक घटनाक्रम र स्थानीय देखि विश्वव्यापी दायीत्वका बारेमा छलफल गर्नुहुने आयोजकहरुले बताएका छन् । रासस
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि