चैत २३ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०१७ बुधबारदेखि सुरु हुँदैछ । सन् २००८ देखि सुरु भएको आइपिएलको यो दशौं संस्करण हो । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार राति सवा ८ बजे हैदराबादमा साबिक विजेता सनराइजर्स हैदरावादले उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्नेछ ।
सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, दिल्ली डियरडेभिल्स, किंग्स इलाभेन पञ्जाब, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, राइजिङ पुणे सुपरजाइन्टस र गुजरात लायन्स गरी ८ टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा बैंग्लोर विराट कोहली बिना मैदान उत्रने छ । हैदरावाद भने डेविड वार्नरको कप्तानीमा मैदान उत्रिने छ । बैंग्लोरको कप्तानी सेन वाट्सनले गर्ने छन् ।
हैदरावाद र बैंग्लोरबिच अहिलेसम्म ९ खेल भएका छन्, जसमा पाँच खेलमा हैदरावाद र चार खेलमा बैंग्लोर विजयी भएको छ । गएको सिजन हैदरावाद दुई तथा बैंग्लोर एक खेलमा विजयी भएको थियो ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि