यस्तो खतरनाक पोजिसनमा यौनसम्पर्क गर्दा ज्यानै जान सक्छ

dogy-sex-pose

यौनक्रिडा गर्न युवायुवतीहरुले विभिन्न आशनहरु अपनाउछन् । तर, भर्खेरै भएको एक अध्ययनले खतरनाक पोजिसनमा यौनसम्पर्क गर्दा ज्यानै लिन सक्ने खुलासा गरेको छ ।

युरोपका डाक्टरको टोलीले गरेको अध्ययनमा यौनको दुईवटा पोजिसनलाई अत्यन्त खतरनाक मानिएको छ । अनुसन्धानले डागी स्टाइल अर्थात् पुरुष साथी पछाडि रहनु र महिला साथीलाई आफ्नो माथि फिमेल अन टप लिएर यौन सम्पर्क गर्नु अत्यन्त खतरनाक यौन पोजिसन भएको पत्ता लगाएका छन् ।

जसबाट जोडीको ज्यानै पनि जान सक्ने दाबी गरिएको छ । यी दुवै आसनमा पुरुषको लिंग भाँच्चिने सम्भावना सबैभन्दा बढी हुने अध्ययनले जनाएको छ ।

विश्वभरिमा पुरुषको यौन अंगमा हुने आधाभन्दा बढी फ्याक्चर यौन सम्पर्कको समय महिला माथि रहने वुमेन अन टप पोजिसनले हुने गरेको बताइएको छ ।

पुरुषलाई घाइते बनाउने दोस्रो यौन आसन ‘डगी स्टाइल’ भएको अध्ययनको दावी छ । जसअनुसार करिब २९ प्रतिशत पुरुषको यौन अंगको फ्र्याक्चर यही आसनले गर्दा हुन्छ ।

अनुसन्धानकर्ताहरुले १३ वर्षसम्म गरेको अध्ययनमा डाक्टरहरूको सहभागीता थियो । डाक्टरको टोलीले ब्राजिलको तीनवटा अस्पतालमा लिंग भाँच्चिने फ्र्याक्चर समस्या लिएर पुगेका ४४ पुरुषबाट उनीहरूको यौन आसनको बारेमा जानकारी लिए ।

यी मध्ये ४२ जनाको यौन अंगमा फ्र्याक्चर पाइयो । यसमध्ये २८ जनाले आफूलाई यौन सम्पर्कको समय फ्र्याक्चर भएको स्वीकार गरेका थिए ।

यसरी यौनसम्पर्क नगर्न चिकित्सकले सुझाव दिएका छन् । लिंग भाँच्चिएर पुरुषको ज्यान पनि जान सक्ने र अंगभंगद हुने सम्भावना पनि बढी हुने चिकित्सकहरुले बताएका छन् । एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस