बुवा राष्ट्रपति, छोरी सहयोगी, ज्वाई सल्लाहकार

ivanka-trumpचैत १८,वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुत्री इभान्का ट्रम्प आधिकारीक रुपमै ट्रम्प प्रशासनमा राष्ट्रपतिका सहयोगीको रुपमा बेतलवी कामदारको रुपमा आवद्ध हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

अमेरिकी पहिलो छोरी इभान्काले आफ्नो अनौपचारिक क्षमताबाट यसअघि पनि राष्ट्रपति कार्यालयमा सेवा गर्ने सोचको प्रारम्भिक योजनालाई नैतिकता विशेषज्ञहरुको व्यापक आलोचना गरेका थिए ।

बुवाको सहयोगीको रुपमा नियुक्त हुन लागेकी ३५ बर्षे इभान्काका श्रीमान जारेड कुसरन पनि राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार हुन् । आजको नागरिकले यो खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि