एजेन्सी– माथिको फोटोमा एक सुन्दर युवती देखिएकी छिन् । सामाजिक सञ्जालमा यी युवतीको यही फोटो केहिदिन यता भाइरल भइरहेको छ । कारण यही फोटोका कारण ती युवतीका पतिले उनीसँग डिभोर्स माग गरेका छन् ।
दैनिक भास्करका अनुसार हालैको यो प्रकरणमा महिला कहाँकी र के नामकी हुन् खुलिसकेको छैन तर फोटो देख्नेवित्तिकै युवतीका श्रीमानले डिफोर्स माग्दै अदालती प्रक्रिया अघि बढाउन लागेका हुन् ।
समाचारअनुसार युवतीले अफिसको कामको दौरानमा केहि दिनका लागि बाहिर जानुपर्ने श्रीमानसँग भनेकी थिइन् । सोहि क्रममा युवतीले आफू बसेको होटलबाट एक सेल्फी खिचेर श्रीमानलाई म्यासेन्जरमा पठाएकी थिइन् । फाटो पाउने वित्तिकै श्रीमानले अर्को पनि फोटो पठाउन आग्रह गरे । तर जब युवतीले दोस्रो फोटो पठाइन् उनका श्रीमानको रिसको पारो तात्यो ।
कारण उनको तस्बिरको पछाडि केहि युवा देखिन्थे । जसले उनलाई यो बाटोसम्म पुर्याएको समाचारमा बताइएको छ
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले