March 29, 2017

१९ तलाको भवन भित्र रेल गुड्यो

Train-in-China-3873811चीनमा रेसिडेन्सियल कम्पलेक्स भित्र रेल गुड्न गरेको छ । जहाँ १९ तलाको भवन भित्र भित्रै रेल गुडेका दृश्यहरु देख्न पाइन्छ । उक्त भवनको छैटौं९आठौँ तलामा बनेको रेलमार्ग लिजीवा स्टेशन पुग्छ।

४९ लाख नागरिक बसोबास गर्ने यो क्षेत्र जंगल तथा पहाडले घेरिएको छ । जुन क्षेत्रलाई ‘माउन्टेन सिटी’ पनि भन्ने गरिन्छ । ध्वनी प्रदुषण हुन नदिन रेलबाट निस्कने ध्वनीलाई विशेष उपकरणबाट नियन्त्रण गरिने यस क्षेत्रमा ३१ हजार वर्ग माइल क्षेत्रफल ओगटेको सो भवन चीनको उत्तर पूर्वी जोकिंङ शहरमा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि