यसअघि युरो २०१६ को समूह चरणको भेटमा यी पोर्चुगल र हंगेरीले गोलरहित बराबरी खेलेका थिए । तर, यसपटक फर्नान्डो सान्तोषको टोलीका लागि सिल्भाले ३२ औं मिनेटमा पहिलो गोल गरेका थिए ।
अग्रता लिएको चार मिनेटमै रोनाल्डोले अर्को गोल थपेका थिए । रोनाल्डोले ६५ औं मिनेटमा फ्रिकिकमार्फत व्यक्तिग दोस्रो गोल गर्दा पोर्चुगलको जित सह जबनेको थियो । पछिल्ला १४ खेलमा रोनाल्डोको त्यो १५ औं गोल थियो । योसँगै छनोटमा पोर्चुगलको त्यो लगातार चौथो जित हो ।
समूह ‘बी’मा पोर्चुगल दोस्रो स्थानमा यथावत छ । टोली शीर्षस्थानको स्विट्जरल्यान्ड (१५ अंक) भन्दा ३ अंकले पछाडि छ । स्विट्रल्यान्डले आइतबार नै अल्बानियालाई १–० ले हराएको थियो । छनोटका अन्तिम ५ खेल बाँकी रहँदा तेस्रो स्थानको हंगेरी पोर्चुगल भन्दा ५ अंकले पछाडी छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि