फागुन २९,न्युयोर्क – राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी संस्थाले विश्वले सन् १९४५ यताकै सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेको जनाएको छ । यो संकटबाट मुक्तिका लागि सहयोगका लागि पनि राष्ट्रसंघले आह्वान गरेको छ ।
राष्ट्रसंको मानवीय सहायता प्रमुख स्टिफन ओ ब्राइनले यमन, सोमालिया, दक्षिण सुडान र नाइजेरियाका २ करोडभन्दा बढी मानिसले भोकमरी र अकालको खतरा सामना गरिरहेको जनाएका छन् ।
यो संकट समाधानको लागि आगामी जुलाइसम्म ४.४ अर्ब डलर आवश्यक रहेको ब्राइनको भनाइ छ ।
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण
२०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल
१८ वैशाख,काठमाडौं। आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि मनाइँदै छ । विभिन्न
काठमाडौं – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई प्रहरी हिरासतमा राखिएको
२१ चैत,काठमाडौं । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ। संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त