अमेरिका छोड भन्दै’ आप्रवासीमाथि गोली प्रहार

timthumbअमेरिकामा एक अर्का भारतीय मुलका नागरिकमाथि गोलि प्रहार भएको छ। वासिंटन राज्यको केन्ट शहरमा ‘आफ्नो देश फर्क’ भन्दै मास्क लगाएका एक गोरा राष्ट्रवादीले ३८ वर्षिया एक भारतय नागरिकमाथि गोली प्रहार गरेका हुन्।

घाइतेको पाखुरामा गोली लागेको छ, उनको स्थानीय अस्पतालमा उपचार भइरहेको अमेरिकी संचारमाध्यमले बताएका छन्। हिजो राति ८ बजे घटेको उक्त घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अमेरिकी प्रहरीले घाइतेको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन।

केही साता अघि अमेरिकाको कनसासमा एक भारतीयको गोली हानि हत्या भएको थियो। एक साता नबित्दै अर्का भारतीयमाथि शनिबार गोली लागि गम्भीर घाइते भएका थिए।

डोनाल्ड ट्रंम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि विदेशी आप्रवासीविरुद्ध घृणा र हत्या बढेको छ। त्यसको मारमा भारतीय पनि परेका छन्। गोली प्रहार गर्ने व्यक्तिले उनीहरूलाई ‘मेरो देश छाडेर भाग’ भनेको सञ्चार माध्यमले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि