अष्ट्रेलियन सरकारले प्रदान गर्दै आएको फाष्टफुड रेष्टुरेन्टमा काम गर्ने भिसालाइ कटौती गर्ने भएको छ। म्याकडोनल्ड, केएफसी, हङग्रि ज्याक जस्ता फाष्ट फुड रेष्टुरेन्टमा सन २०१२ देखि सरकारले प्रतिवर्ष करिव ५ सय विदेशी कामदार भिसा प्रदान गर्दै आएको थियो।
अष्ट्रेलियन नागरिकहरुलाइ प्राथमिकता दिनकालागी यस्तो नियम ल्याइएको सरकारले बताएको छ। ‘युवा अष्ट्रेलियनहरुलाइ प्राथमिकतामा राख्नका लागी सरकारले यस्तो कदम चालेको हो।’ अध्यागमन मन्त्रि पिटर डटनले बताएका छन्।
सरकारी तथ्याङ अनुसार अष्ट्रेलियामा ९५ हजार ७ सय ५८ बिदेशीहरु ‘अषट्रेलिया – ४५७’ भिसा अन्तर्गत उक्त भिसामा काम गर्दै आएका छन्। उक्त भिसामा काम गर्नेहरु सबैभन्दा बढी भारतीय मुलका रहेको समेत बताइएको छ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि