१८ फागुन । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रंपले इराकलाई प्रतिबन्धित देशको सुचिबाट हटाइ दिएको घोषणा गरेका छन् । समाचार सँस्था एपिका अनुसार अमेरीकी अधिकारीले भने की नयाँ इमिग्रेसन आदेशमा प्रतिबन्धित देशको सुचिबाट इराकलाई हटाइएको छ । स्मरण रहोस यसअघि ट्रंप प्रशासनले एक ठुलो फैसला लिदै सात मुस्लिम देशका नागरीकमाथि ट्राभल प्रतिबन्ध लगाएक थियो जसलाई अदालतले स्टे राखेको छ ।
२७ जनवरीमा इरान,इराक,लीबीया,सुडान,सोमानिया,सीरिया तथा यमनका नागरिकलाई अमेरीका छिर्न ९० दिनको प्रतिबन्ध लगाएको थियो । अमेरीकी विदेश मन्त्रालयबाट जारी गरीएको विज्ञप्तिमा भनिएको थियो की कट्टर इस्लामिक आतंकवादबाट बँच्नको लागि यस्तो आदेश पारित गरिएको थियो । यस आदेशको माध्यमबाट सीरिया शरणार्थीलाई छोडेर अन्य छ देशको शरणर्थीलाई १२० दिनको प्रतिबन्ध लगाइएको थियो । जबकी सीरियाको शरणार्थीलाई अनिश्चितकालिन प्रतिबन्ध लगाइएको थियो ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि