आतंकवादी समुह तालिवानका नेता हैबतुल्लाले आम नागरिक र आफ्ना सम्पूर्ण लडाकुलाइ धेरै भन्दा धेरै रुख बिरुवा रोप्न आग्रह गरेको छ। वातावरण, पृथ्वीको सौन्दर्यता र अल्लाहको निम्ति पनि रुख बिरुवा आवस्यक भएको भनि आफ्नो अपिलमा जानकारी गराएका छन्।
तालिबानको एकाएक आएको यस्तो अपिलले तालिबानको बिगत भन्दा ठिक उल्टो भएको हो भने उता अफगानिस्तानका रास्ट्रपति असरफ गनिका प्रवक्ताले तालिबानले जनतालाई आतंकारी गतिबिधिबाट ध्यान हटाउन यस्तो भ्रम फैलाएको आरोप लगाए।
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि