२०१७/२/१९ मा नयाँ शक्ति(INS मकाउ) को नेपाल को प्रवास संगठन अन्तराष्टिय नेपाली समाज मकाउ (INS मकाउ )को बिशेष भेला छलफल तथा परिचयात्मक कार्यक्रममा अन्तराष्टिय नेपाली समाज हङ्कङ( INS हङकङ) का संयोजक प्रेम लामा को बिशेष अथितिमा अन्तराष्टिय नेपाली समाज मकाउमा सम्पन्न भएको छ। जसनुसार
निम्न बमोजिम (INS मकाउ) को कमिटी गठन तथा पदभार बिभाजन कार्यक्रम गरिएको समाचार प्राप्त भयेको छ।
संयोजक : प्रजुन कुमार अधिकारी
उप संयोजक :
यम बिलास भट्टराई
ईश्वर श्रेष्ठ
महासचिब : नगेन्द्र खत्री
कोषाध्यक्ष : अमृत श्रेष्ठ
सल्लकार : बीरबल गुरुङ
सदस्यहरु
लक्ष्मण भण्डारी
बाबू काजी श्रेष्ठ
अमृत आले मगर
राम बुढा
चन्द्र छ्न्त्याल
देब कुवँर
सुजन कुमाल
डिल्ली खड्का
बिक्रम श्रेष्ठ
राम बहादुर बि क
ऋषि तामाङ
दिपक अधिकारी
सरस्वती पोखरेल
बिकाश रावल
जीवन कुवँर
निर्मला गुरुङ
केदार नेपाली
गोबिन्द पाण्डे रहनु भएको जनाईएको छ ।
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई