काठमाडौं, ४ फागुन । नेपाल टेलिकमले प्रणय दिवसका अवसरमा जिएसएम सेवाका ग्राहकका लागि जारी गरेको नयाँ अफर फागुन १७ सम्म लागू हुने भएको छ ।
३ गते देखि यो अफर फागुन १७ गतेसम्म लागू हुने टेलिकमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो प्याकेजको अवधि ग्राहकले लिएको मितिबाट सात दिनसम्म रहने टेलिकमले जनाएको छ।
टेलिकमले २५ रुपैयाँमा दुईसय ५० मिनेटको टक टाइम भएको ‘नाइट भ्वाइस प्याकेज अफर’ ल्याएको हो ।
अफर अन्तर्गत उक्त प्याकेज राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र गर्न सकिने र प्याकेज लिनका लागि प्रयोगकर्ताले भिएडिआई टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्नेछ ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित