फागुन १ गते-
समाचारको शिर्षक सुन्दा तपाईं निकै अचम्ममा पर्नुभयो होला । कारण मान्छेको मृत्युलाई पनि कसैले वशमा लिन सक्छ र ? तर यो समाचार साँचो हो । र कुरा हो युरोपियन देश नर्वेको । नर्वेमा एउटा यस्तो सहर छ, जहाँ मान्छे मर्न प्रतिबन्ध नै लगाईएको छ ।
झण्डै दुई हजार जनसंख्या रहेको यो सहरमा सधैं हिउँ जमेको हुन्छ र यो शहरमा यातायातका लागि केवल स्नो स्कुटरको मात्रै प्रयोग गरिन्छ । अझ बर्षको चार महिना त त्यहाँ सूर्य नै उदाउँदैन । अर्थात् २४ सै घण्टा अन्धकार रहन्छ ।
केहीबर्ष पहिले वैज्ञानिकहरुले त्यहाँका चिहानबाट निकालिएको एक शवको नमूनाको परीक्षण गर्दा त्यसमा अझैपनि इन्फ्लुएन्जा भाइरस रहेको पत्ता लगाएका थिए थिए र मरेको धेरै वर्षपछिको शवमा समेत भाइरस पाइएपछि यो शहरमा मृत्यु विरोधी नीति लागू गरिएको हो ।
अहिले पनि यो शहरमा मानिसहरुलाई त्यहाँ मर्न र अन्त्येष्टि गर्न प्रतिबन्ध लगाइएको छ । कुनैपनि बासिन्दा गम्भीर बिरामी भयो र मृत्युको नजिक पुगेमा तत्कालै अन्यत्रैको शहरमा लगिन्छ ।
–
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौं जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध