मलेशियामा भित्री वस्त्र देखाउने नायिकाको प्रश्न्,‘खोल्नु पर्ने कुरा खोलौँला कुन ठूलो कुरा भयो र ?

काठमाडौं, 24,  माघ । मलेशियाको जोमहरामा केही दिन अघि सम्पन्न एक सांस्कृतिक कार्यक्रममा ‘अश्लिल नृत्य’ प्रदर्शन गरेर विवादीत बनेकी नायीका रिया श्रेष्ठले उक्त घटनाबारे स्पष्टिकरण दिएकी छिन् ।Reys-cover

फेसबुक लाइभमा जवाफ दिने क्रममा उनले उक्त घटनाबारे स्पष्टिकरण दिएकी हुन् ।

‘मैले गलत गरेको होइन । ड्रेसअपको कारणले मान्छेहरुले त्यस्तो सोचे,’ उनले भनेकी छिन्,‘मैले बाहिर हिँड्दा पनि आउट अप ड्रेस नै हो । त्यो कार्यक्रम निकै सक्सेस भयो । ५ सय जनाले फोटो खिचाउनु भयो ।’

उनले उक्त सांस्कृतिक कार्यक्रममा भित्री वस्त्र नदेखाएको समेत दाबी गरेकी छिन् ।

‘भत्री वस्त्र बारे मैले बोलिहालेँ । भित्री वस्त्र भनेको पेन्टी र ब्रालाई भनिन्छ । मैले त्यो देखाएको होइन । मैले हाप पाइन्ट र माथि ब्लाउजर लगाएको हुँ । त्यो मैले देखाएको होइन,’ उनले भनेकी छिन्,‘तर, मान्छेको सेन्स भित्री वस्त्र देखायो भन्ने छ त्यो उहाँहरुको एक दमै रङ थिङ्क हो । एक पटक फेरी पनि हेर्नुहोला । म नेपाली हुँ मलाई थाहा छ । नेपालीले कति इज्जत राख्नु पर्छ मलाई थाहा छ ।’

प्रत्यक्ष भिडियोमा एक युवाले ‘आज त पुरै खोल्नु पर्छ नी’ भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले जवाफ दिएकी छिन् ‘खोल्नु पर्ने ठाउँमा खोलौँला कुन चाहीँ ठूलो कुरा भयो र ?’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले