आमीरले पार्टी दिने, सफलता दंगालको

माघ – २२ । दंगल निर्माता आमीर खान र सिद्धार्थ रोय कपूर फिल्मको सक्सेस पार्टी दिने भएका छन् । तीन सय पचासी करोड कमाई गरेको फिल्मले बलिउडको अहिलेसम्मकै सार्वधिक कमाई गर्ने फिल्म हो ।Aamir-Khana

 

आमीरको दुइवटा फिल्म पीके र दंगलले तीन सय पचार करोड मार्कमा पुगेको छ । आमीर खान पार्टी र अवार्डबाट टाढै रहिरहेका हुन्छन् । अचम्मको कुरा त के भने उनी आफैँले दंगलको सफलताको पार्टी दिने भएका छन् ।

आमीरले फिल्मका सबै युनिटलाई ताज ल्याण्ड्स एन्डमा पार्टीको निमन्त्रणा दिएका छन् । — एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको