माघ – २२ । दंगल निर्माता आमीर खान र सिद्धार्थ रोय कपूर फिल्मको सक्सेस पार्टी दिने भएका छन् । तीन सय पचासी करोड कमाई गरेको फिल्मले बलिउडको अहिलेसम्मकै सार्वधिक कमाई गर्ने फिल्म हो ।
आमीरको दुइवटा फिल्म पीके र दंगलले तीन सय पचार करोड मार्कमा पुगेको छ । आमीर खान पार्टी र अवार्डबाट टाढै रहिरहेका हुन्छन् । अचम्मको कुरा त के भने उनी आफैँले दंगलको सफलताको पार्टी दिने भएका छन् ।
आमीरले फिल्मका सबै युनिटलाई ताज ल्याण्ड्स एन्डमा पार्टीको निमन्त्रणा दिएका छन् । — एजेन्सी
कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का