पिपुल नेपाल , जापान , एच.बी ताम्राकार
आश्विन २४ । अन्तराष्ट्रिय नेपाली समाज जापानका बिधार्थी विभाग संयोजक तथा कान्तो क्षेत्रिय समितिका सह-संयोजक तथा बौद्दिक व्यक्तित्व भुवन संकर भट्ट आफ्नो अध्ययनको शिलशीलामा दक्षिण कोरियमा हुने “17th International Conference On Educational Reserch” मा भाग लिन अहिले राति १ बजे गणतन्त्र कोरिया प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ ।
अन्तराष्ट्रिय नेपाली समाज जापानको समितिमा क्रियाशील भुवन संकर भट्ट चार दिने शैक्षिक कार्यक्रमकालागि त्यस तर्फ जानुहुने कार्यक्रम रहेको छ ।
‘Seoul National University ‘ द्धारा आयोजित कार्यक्रममा विश्व भरबाट विधार्थीहरु आमन्त्रित गरिएको छ ।
१५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका
९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको
१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त
९ फागुन, काठमाडौं । गत माघ महिनामा वैदेशिक रोजगारीमा जान ६४ हजार २८४ जनाले श्रम
२१ माघ, काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव