पिपुल्स नेपाल , जापान , हर्क बहादुर ताम्राकार(एच.बी )
४ आश्विन । लोकतान्त्रिक – गणतन्त्रात्मक नेपालका पूर्वप्रधानमन्त्री तथा संयोजक श्री डा.बाबुराम भट्टराई , प्रवास प्रादेशिक परिषद संयोजक नवराज सुवेदी , नयॉं शक्ति पार्टी नेपालका कार्यकारिणी सदस्य क्रिष्ण शर्मा र अन्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाका संयोजक विनोद पौडेल क्रमश: प्रमुख अतिथि , विशिष्ट अतिथि , विशेष अतिथि र अतिथिकारुपमा आयोजक अन्तराष्ट्रिय नेपाली समाज जापानको नयॉं शक्ति नेपालको राष्ट्रिय भेलाको भाव सम्प्रेषण तथा प्रशिक्षण कार्यक्रम र खुल्ला विशेष कार्यक्रमकालागि गरिमामय निमन्त्रणा स्वीकार गर्दै आउनु भएको हो ।
कार्यक्रम एकदमै भव्य रुपमा सम्पन्न भएको छ । बन्द कार्यक्रममा लगभग २०० जना सहभागि भएका थिए । त्यसैगरि खुल्ला कार्यक्रममा लगभग ५०० जनाको हाराहारीमा उपस्थिति रहेको थियो । उक्त कार्यक्रमा एन.आर.एनका उपाअध्यक्ष भवन भट्ट , नेपाली काङ्ग्रेस , माओबादी केन्द्र , एमाले लगायतका दलहरुका भत्री संगठनका प्रतिनिधिहरुकोपनि गरिमामय उपस्थिति रहयो ।
सवैले छोटोमा नयॉं शक्तिलाई शुभकामनासहितको मन्तव्यपनि राख्नु भएको थियो ।
डा.बाबुराम भट्टराईले खुल्ला कार्यक्रममा भन्नु भयो ,अवको लहर सम्रिद्ध हो । त्यसैले नेपाल र नेपाल बाहिर सवैको सहभागिताको आवश्यकता छ । हामीले गर्मी र चिसोलाई महसुस गरेर लागा लगाउनु पर्छ । यदि चिसोमा लगाउने लुगा गर्मी र गर्मीमा लगाउने लुगा चिसोमा लगायौ भने पक्कैपनि हाम्रो स्वस्थ्यले थेग्न सक्दैन । त्यसैले हामी समयको माँग अनुसार अगाडी बढीरहेका छौ । हामी सफल हुन्छौ र हुनु पर्छ “
केहि तस्वीरहरु –
पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै
२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का
५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत
३० भदौ,काठमाडौं । संविधान दिवसको सातौं वर्षगाँठका अवसरमा नेकपा एमालेले असोज १ गते काठमाडौंमा
२८ भदौ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा
२७भदौ,काठमाडौं । दुबईमा बिगत ६ महिनादेखि दर्जनौं युवाहरूलाई अलपत्र पार्ने काठमाडौको सिनामंगलमा रहेको Leading Foreign