पाकिस्तानमा एक कैदी वने कराँची शहरका मेयर

27079१५ भदौ, एजेन्सी । पाकिस्तानमा एक कैदी कराँची शहरका मेयर भएका छन्। वसीम अख्तर नामका उक्त व्यक्ति स्थानीय पार्टी मुत्तहिदा कौमी मुभमेन्टका सदस्य हुन्

। गत साता भएको चुनावमा विजयी हुँदै उनी मेयर बनेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । जेलमा रहेका अख्तरको विरुद्धमा भएका कानूनी उजुरी खारेज गरेपछि उनलाई जेलबाट कराँची शहरको सिटी पार्क ल्याइएको थियो। उनले त्यहीँ पदको सपथ लिएको बताइएको छ। अख्तरलाई गत जुलाईमा गिरफ्तार गरिएको थियो ।

९ वर्षअघि उनी मन्त्री हुँदा उनले आतंकवादीलाई आश्रय दिएको आरोप लागेको थियो । जितपछि अख्तरले आफ्नो जीत ऐतिहासिक भएको भन्दै आफूमाथि लागेका सबै आरोप झुठा भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि