१३ भदौ, नुवाकोट । तुइन चुँडिएर खोलामा खस्दा एक जना यूवा वेपत्ता भएका छन् । रसुवाको लाङटाङ गाविस–९ घोडातवेलाको तुइन चुँडिएर लाङटाङ खोलामा खसेरा एकजना युवा बेपत्ता भएका हुन ।
खिजिफलाटे गाविस–१ का १८ वर्षका पासाङ तामाङ बेपत्ता भएको प्रहरीले रसुवाले जनाएको छ ।
काठ चिर्ने मिलको लागि इन्धन लिएर खोलो तर्ने क्रममा आइतबार साँझ तुइन चुँडिएर लाङटाङ खोलामा खसेका तामाङको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए ।
आइतबार अबेर रातिमात्र खबर पाएकाले प्रहरी टोली सोमबार बिहानैदेखि खोज तथा उद्धारमा परिचालन भएको छ ।
१७ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रीपरिषदमा
१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ
१७ चैत,काठमाडौं । २०८० साल वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नं.१ र बारा
१७ चैत,काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० साउनदेखि फागुनसम्ममा इन्डोनेसियासँग मात्र नेपालको व्यापार घाटा ३० अर्ब
१७चैत,काठमाडौं। कोसी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूको आन्दोलन हिंसात्मक बन्न थालेको छ ।
१५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका