कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट मात्र देशमा वास्तविक समृद्धि सम्भव हुने बताएका छन्।
मङ्गलबार पाँचथरको फिदिममा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताले देशको विकास रोकेको भन्दै श्रममै समृद्धिको आधार रहेको स्पष्ट पारे। उनले भने, ‘देशमा फुर्सदिला मानिसहरू धेरै भएका कारण नै विभेद, अन्याय, अत्याचार र भ्रष्टाचार जस्ता विकृतिहरू मौलाएका छन्। हाम्रो संगठनले यी सबै विकृति अन्त्य गर्ने अभियान थालेको छ। सबैलाई यस अभियानमा सहभागी हुन आह्वान गर्छु।’
दुई दिनअघि निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि अध्यक्ष साम्पाङले फिदिममा पहिलोपटक आयोजित आमसभामा सम्बोधन गरेका हुन्। फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा भएको कार्यक्रममा गाउँ–गाउँबाट आएका नागरिकहरूले साम्पाङको भाषण सुनेका थिए।
उनले श्रम संस्कृतिको प्रसार र व्यवहारमा उतार्न सके मात्र देशले अपेक्षित विकासको गन्तव्य हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व