‘रेड्मी बड्स थ्री लाइट’ बजारमा, १८ घण्टासम्म ब्याट्री टिक्ने

काठमाडौं  । साओमीको रेड्मी बड्स थ्री लाइट नेपाली बजारमा पनि सार्वजनिक भएको छ ।

एर्गोनोमिक डिजाइन, १८ घण्टासम्मको ब्याट्री लाइफ लगायतका सुविधासहित सार्वजनिक भएको यो बड्समा टच अपरेसनदेखि नोइज क्यान्सलेसन सम्मका फिचर छन् ।

रेड्मीको बडस् थ्री लाइटको तौल ३५ ग्रामभन्दा कम छ भने स्पष्ट ईन–कल अडियो अनुभवको लागि ब्लुटुथ ५.२ उपलब्ध गराइएको छ ।

नेपाली बजारमा यसको मूल्य तीन हजार ३९९ रुपैयाँ तोकिएको छ  । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

एआई प्रयोगको अवधारणापत्र तयार

असार २१,काठमाडौँ, । नेपालमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार पारिएको छ ।

विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक, चार लाख शब्दको अर्थ समावेश

काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय

विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ

म्याग्दी,  जेठ ३१ गते ।  बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने