गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन एमालेको माग

काठमाडौँ, २७ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ ।

आज नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा बोल्दै तीन पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले पार्टीका तर्फबाट यस्तो माग राखेका हुन् ।

विष्णु पौडेलले भने, “यो सरकारले गभर्नर महाप्रसाद अधिकारीमाथिको कारबाही तत्काल फिर्ता लिओस् । एउटा असल मान्छेलाई कारबाही गरेर सरकार अर्थतन्त्रमाथि नकारात्मक हस्तेक्षप गरिरहेको छ, “उहाँको विगतको ट्रयाक रेकर्ड हेरौं । उहाँका अहिलेका काम कारबाही र भूमिका पनि हेरौं । उहाँलाई कारबाही गर्नुपर्ने अवस्था कहाँ भेटिन्छ ?”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र