दिपक मनाङेले गरे राखेप सदस्यसचिवको चरित्रहत्या,राखेपद्वारा कारबाहीको माग

एक अन्तरवार्तामा मनाङेले भनेका छन्, ‘त्यो सिलवालको कस्तो रहेछ भने रक्सी र केटी भनेपछि पागल हुने के । सायद त्यसको घरमा प्रोब्लम होला ।’ उनले सिलवालकी पत्नीको विषयमा पनि टिप्पणी गरेका छन् ।

पत्रकारहरु हाँसेपछि उनी भन्छन्, ‘तपाईंहरु हाँस्ने कुरा होइन, तपाईंहरुलाई जोक गर्याजस्तो भयो होला तर फ्याक्ट हो । कुराकानीका क्रममा उनले राखेप सदस्य राजेश गुरुङमाथि पनि अभद्र टिप्पणी गरेका छन् ।

राखेपले सोमबार वक्तव्य जारी गरी मन्त्रीजस्तो जिम्मेबार पदमा पुगेको व्यक्तिबाट भ्रामक र चरित्रहत्या हुनु गम्भीर भएको भन्दै भर्त्सना गरिएको छ । राखेपका निमित्त सदस्यसचिव पुरेन्द्र विक्रम लाखेले जारी गरेको वक्तव्यमा जनप्रतिनिधिबाट यस्ता शव्दहरु प्रयोग हुनु दुःखद भएको भन्दै कानूनी कारबाहीको माग गरिएको छ ।

यो समाचार खाली समाचारको लागि मात्र हैन एक राष्ट्रभक्त, इमान्दार, परिश्रमी, विकासप्रेमी नेपालीका लागि गौरवको सन्देशको विषय पनि हो किनकी गलत तरिका अपनायर जनतालाई छलछाम गरेर देश र जनताका विरुद्ध घात, राष्ट्घात, अपराध, भ्रष्टचार गर्ने कथित सम्मानितहरुको अन्त्य प्रकृतिक न्यायको सिद्धन्तनुसार पनि अवस्यंभावि छ, उसको विनास वा अन्त्य अत्यन्तै दुखान्त नै हुनेछ भन्ने कुरा विगतमा भ्रष्टिकरणमा डुवेका नेताको स्थिति, उसको परिवारको स्थिति र उसको मरणबाट पनि चरितार्थ भएको छ, मात्र पर्ख र हेरको स्थितिमा इमान्दारहरु टिक्न भने सक्नुपर्छ भन्ने नै हो । आशा गरौ त्यस्ता व्यथितिरुपी संस्कारमा लागेकाहरुको वेलैमा होस खुलोस ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

 यस्तो छ संघिय मन्त्रीहरुको मर्यादाक्रम

साउन २४,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोक्नुभएको छ ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले