कर्णालीका चार सांसदमाथिको कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश

अदालतले चार सांसदहरुमाथिको कारबाहीको स्पष्टीकरण नेकपा (एमाले) को केन्द्रीय कमिटीको निर्णयको आधारमा नभइ महाधिवेशन आयोजक कमिटीले गरेको भन्दै प्रक्रियामै प्रश्न उठाएको छ । निष्कासन गर्ने निर्णय केन्द्रीय कमिटीबाट नभइ गरिएको कारबाही त्रुटिपूर्ण भएको आदेशमा उल्लेख छ । कारबाहीसम्बन्धी भएका सम्पूर्ण पत्राचारहरु समेत अदालतले बदर गरेको छ ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिने क्रममा एमाले चार सांसदले फ्लोर क्रस गरेका थिए । ह्वीप विपरीत मतदान गरेको भन्दै महाधिवेशन आयोजक कमिटीको निर्णय अनुसार उनीहरुलाई पार्टीको साधरण सदस्य समेत नरहने गरी कारबाही गरिएको थियो । सोही कारबाहीका आधारमा प्रदेश सभा सदस्यको स्थान रिक्तको सूचना जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र