भक्तपुरमा एमालेको साइनबोर्ड राखियो

भक्तपुर, २५ फागुन । सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा व्यूँताइदिएपछि देशभर एमालेले आफ्नो साइनबोर्ड राख्ने कार्यलाई तिव्रता दिँदै कार्यकर्तामा उत्साह प्रदान गरीरहेको छ । यसै क्रममा भक्तपुर जिल्लामा पनि नेकपा एमालेको साइन बोर्ड राखिएको छ ।

आज भक्तपुरमा एमालेको सानबोर्ड राखिएको छ । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका अध्यक्ष बचन देउजाका अनुसार सर्वोच्चको आदेश कार्यान्वयनका लागि आजदेखि पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरेको हो ।

उहाँले भन्नुभयो, ‘भक्तपुर जिल्ला पार्टी कार्यालयमा सर्वोच्च अदालतको निर्णयलाई स्वीकार्दै हामीले नेकपा एमालेको बोर्ड रोखेका हौं । तत्कालिन नेकपा नरहने र साविकका पार्टी नै कायम अदालतले गरिदिएपछि पार्टी कार्यालयको साइनबोर्ड परिवर्तन गरेका हौं । अब पूर्ववत् रुपमा रहेको पार्टी कार्यालयमा एमालेको कार्यालय भएको छ ।’

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्युँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा