काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला जीवनप्रसाद दुलालले रात्रिकालीन मनोरञ्जन दोहोरी, डिस्को, व्यायामशालाबाहेक अन्य व्यवसाय खुला गरिएको जानकारी दिए । यस क्षेत्रका पसल तथा सुपरमार्केट पूर्ण रूपमा खुलेका छन् ।रात्रिकालीन मनोरञ्जनलगायत बाक्लो भीड लाग्ने अन्य व्यवसाय खोल्नका लागि मन्त्रिपरिषद्को निर्णय आउनुपर्छ, उनले थपे, “अन्य व्यवसाय स्वास्थ्य सुरक्षा सतर्कता अपनाई खोल्न कुनै समस्या छैन । ” विशेष गरी युवालाई लक्षित मनोरञ्जन व्यवसायहरू डिस्को, पपबार, क्लब, लाइभ म्युजिक रेस्टुराँ समूहगत डान्स तथा भीडभाड नहुने गरी आवश्यक दूरी कायम राखी सञ्चालनमा कुनै बाधा नपुग्ने भनाइ स्थानीय प्रशासनको छ ।
कोरोना महामारी सङ्क्रमण नियन्त्रणका लागि व्यवसायीले स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले मापदण्ड बनाएर नै व्यवसाय सञ्चालन गरिएको बताए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय