
काठमाडौं, २९ जेठ । सरकारले लकडाउनलाई खुकुलो बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरु सार्वजनिक गर्न विहीबार सञ्चार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।
-सबै प्रकारका ढुवानी सेवा सुचारु गरिने,
-निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिने,
-निर्माण सामग्रीको अभाव हुन नदिइने,
-होटेलहरु क्वारेन्टाइनका लागि मात्र खुला गर्ने,
-भिडभाड नगरी आवागमन खुला गरिने,
-मोटरसाइकलमा एकजना मात्रै यात्रा गर्न पाइने,
-एउटा चारपाङ्ग्रे सवारीमा दुई जना मात्र यात्रा गर्न पाइने,
– रेष्टुरेन्टबाट खानेकुरा प्याकेटमा लिन पाइने,
– अनुमति पाएका बाहेक शैक्षिक संस्थाहरु सञ्चालन नगरिने,
-निजी क्षेत्रबाट सञ्चालित विकास आयोजना निर्वाधरुपमा सञ्चालन गरिने,
-कार्यालयहरु भिडभाड नगरी दुई सिफ्टमा सञ्चालन गर्ने, कार्यालय समय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म, कर्मचारीलाई २ सिफ्टमा काम
-सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्थाहरु समेतका कार्यालयहरु २ सिफ्टमा सञ्चालन गर्ने
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित