जेठ ६,काठमाडौं : सरकारको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
नीति तथा कार्यक्रममाथि परेका संशोधनहरु बहुमतले अस्विकृत भएको थियो । सभामुख अग्नि सापकोटाले संशोधन प्रस्ताव फिर्ता लिन अस्विकार गरेपछि सबै संशोधन प्रस्ताव निर्णयार्थ पेस गरेका थिए ।
नेमकिपाका सांसद प्रेम सुवाल, संघीय समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्ण र सांसद सरिता गिरीको संशोधन प्रस्ताव अस्विकृत भएको हो ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।