May 17, 2020

लकडाउन १५ दिन थप्ने मन्त्रिपरिषदको निर्णय

 

 

२०७७ जेठ ४ गते २०:२४,काठमाडौं । सरकारले १५ दिन लकडाउन थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १५ दिन थपेर जेठ २० गतेसम्म गर्ने निर्णय गरेको हो  ।

आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउन नै कोरोनाको रोकथामको लागि प्रभावकारी उपाए भएको निष्कर्ष निकाल्दै सरकारलाई लकडाउन थप्न सिफारिस गरेको थियो ।

सरकारले यसअघि गरेको निर्णय अनुसार लकडाउनको समय सोमबार (भोली) राति १२ बजे सकिने छ । पहिलो पटक चैत्रमा कोरोनाको दोस्रो संक्रमित देखिएसँगै चैत्र ११ गतेदेखि लकडाउन सुरु गरेको थियो ।

हालसम्म कोरोनाका २९५ संक्रमित रहेका छन् । यस्तै, ३६ जना उपचारपछि निको भएर घर गएका छन् भने २ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित