
जेठ ४,काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षमा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यो संगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २९५ पुगेको छ। संक्रमित हुनेहरुमा धनकुटा निवासी ३४ वर्षिया महिला, मोरङ र विराटनगर निवासी २९ वर्षिया महिला र ३६ वर्षिया पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हालसम्म ३६ जना उपचार पछि निको भएका छन् भने, २ जनाको कोरोनाका कारण मृत्यु भइसकोको छ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।