चैत १८, काठमाडौं । बिस्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहेेको छैन । अहिलेसम्म नेपालमा ५ जना यो भाइरसबाट संक्रमीत भएतापनी १ जनाको उपचार भैैैसकेेेको अरु ४ जना उपचाररत र सुरक्षीत रहेेका छन् । नेपाल सरकारले यस महामारीको क्रममा पीडित जनताहरुलाई राहत प्रदान गर्ने तयारी पनि गरिरहेको छ। राहतलाई एकीकृत र ब्यबस्थित गर्नको लागि राहत संकलन कोषको खाता खोली स्वेच्छिक सहयोग गर्न सबैलाई आह्वान गरेको सन्दर्भमा गणतन्त्रबादी राष्ट्रपति, उपराष्टपति , मन्त्री र साम्सद ज्युुहरुले १ महिनाको मात्र तलब सहयोग गर्ने घोषणा गर्दै गर्दा पुर्ब राजा ज्ञानेन्द्र शाहले भने मंगलबार एक प्रेस वक्तव्यमार्फत २ करोड सहयोगको घोषणा गर्दै भनेका छन्, ‘दुःख-कष्ट र आपत-विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रोतर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं ।’
राजनीतिक- कुटनैतिकबृतमा गणतन्त्रप्रती निराशोन्मुख जनताको ध्रुवीकरणमा पुर्ब राजपरिवारको विभिन्न समय र सन्दर्भमा हुँदै आएको गतिविधिलाई महत्त्वपूर्ण रूपमा लिइएको छ ।
हाल यो कोषको खातामा विभिन्न व्यावसायिहरु र देशबिदेशमा रहेका नेपाली र सहयोगी मित्र रास्ट्रहरुले पनि सहयोग गर्ने घोषणा गरेका छन् ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा