
काठमाडौं, १० चैत । फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एकजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यसको पुष्टि गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले ती बिरामीको टेकु अस्पतालमा उपचार गरिरहेको पनि जानकारी दिए ।
यसअघि पनि चीनको वुहानबाट महिना दिनअघि नेपाल फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो । उनी उपचार सकेर घर फर्किसकेका छन् । कोरोना संक्रमणको यो दोस्रो घटना हो ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।