December 3, 2019

अख्तियारले स्थानीय तहहरूलाई दियो जथाभावी खर्च नियन्त्रणसहितको ६१ बुँदे सुझाव [पूर्णपाठ]

मंसिर १७, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्थानीय तहहरूलाई ६१ बुँदे सुझाव दिएको छ ।

आयोगमा प्राप्त प्रदेश तथा स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरी खासगरी योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद कार्य, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता तथा सेवा सुविधा वितरण, सार्वजनिक जग्गा सिफारिस, शिक्षा क्षेत्र व्यवस्थापन लगायतका विषयमा छानबिन तथा अनुसन्धान गर्दा यी सबै विषयसम्बन्धी कार्यलाई प्रभावकारी, पारदर्शी र कानूनसम्मत बनाउन सम्बन्धित निकायहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ बमोजिम ६१ बुँदे सुझाव दिइएको आयोगले जनाएको छ ।

बजेट स्वीकृत नगराई वा स्वीकृत बजेटभन्दा बाहिर गई खर्च नगर्न, कानूनविपरीत आफू निकट व्यक्ति वा संस्थालाई आर्थिक सहायताबापत रकम वितरण नगर्न, आफ्नो क्षेत्राधिकारबाहिर गएर कर नलगाउन तथा क्षेत्राधिकार नाघेर निर्णय नगर्न अख्तियारले स्थानीय तहहरूलाई सुझाव दिएको छ ।

हेर्नुहोस्, अख्तियारले स्थानीय तहहरूलाई दिएको ६१ बुँदे सुझाव:

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने