
मंसिर १७, नेकपा भक्तपुरले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको गरेको छ । जसमा चुनाव प्रचार समिति, व्यवस्थापन समिति, आर्थिक समिति, युवा परिचालन समिति, मञ्च व्यवस्थापन समिति, र््याली व्यवस्थापन समितिलगायत विभिन्न समिति गठन गरिएको छ । जिल्ला पार्टीले उम्मेदवारका लागि रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डिपी ढकाल र नारायणी फुँयालको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको भएपनि प्रधानमन्त्री के.पी ओली र पुर्ब एमालेका अधिकाम्स नेताकार्यकर्ताहरु रमेश बुढाथोकीलाई टिकट दिनुपर्नेमा लागि परेको श्रोत बताउँछ । एक नेताका अनुसार रमेश बुढाथोकीप्रती पार्टी हेडक्वाटर सबैभन्दा आशावादी र विस्वस्थ भएकोले उनैले टिकट पाउने कुरा निश्चित भइसकेको बताउँछन् ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा